काठमाण्डौ । दोश्रो एपिक नेपाल म्युजिक अवार्ड २०७६ यही मिती २०७६ माघ ४ गते “राष्ट्रिय सभागृह”मा सम्पन्न भएको छ । एपिक नेपाल म्युजिक प्रा.लि. द्वारा आयोजित दोश्रो एपिक नेपाल म्युजिक अवार्ड २०७६ को सर्वोकृष्ट पाँच मनोनयनमा पर्न सफल कुल ४६ विधाका कलाकारहरु मध्ये प्रतेक बिधाको उत्कृष्ट एक जनालाई अवार्ड बितरण...