चर्चित गायिका विष्णु माझीको आवाजमा” जिउँदो लास ” भिडियो सहित

Follow by Email
Facebook20
Twitter

काठमाडौँ , असोज ९
नेपाली लोकदोहोरी गीतमा आफनो विशिष्ट स्थान बनाइसकेकी गायिका विष्णु माझी र गायक कुमार सुवेदीको आवाजमा ” जिउँदो लास ” गीतको भिडियो सार्वजनिक भएको छ ।
गीतमा प्रेम र विछोडको पिडालाई गहकिलो रुपमा समेटिएको छ । भावनात्मक रुपमा मायामा रहेका प्रेमी प्रेमिका विचको सम्वादलाई गीतमा समेटिएको छ । दिल बहादुर लामाको शब्द तथा सागर विरहीको मौलिक लय सिर्जना गीतमा रहेको छ ।
मुकेश हुमाँगाईँको छायाँकन , अविनास डिसीको सम्पादन , बविता श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ । आशा खड्का , बुद्धविर थापा र लक्ष्मणको अभिनय गीतमा रहेको छ ।

हेर्नुहोस भिडियो ।

Published date : ९ आश्विन २०७५, मंगलवार २२:११

Our Team

 

Director :- Babita Shrestha

 

Managing Director :- Rajendra Puri

 

Member :- Om shrestha

Editor :- Rajesh Kumar

Recodist:- Basanta Chand

 

 

Contact Us

Priyasi Music Pvt LTD

 

Anamnagar, kathmandu, Nepal

 

Mobile No : 9851203277 ,9818234834

 

Email:- [email protected]