सुपर हिट नयाँ डान्सिङ गित ”करलो मुझको प्यार ” हेर्नुहोस भिडियो सहित

Follow by Email
Facebook20
Twitter

रोशन पोखरेल , काठमान्डाँै, असोज १५
नेपाली गीत संगीतको क्षेत्रमा तहल्का मच्चाउने खाल्को लोकदोहोरी गीत ”करलो मुझको प्यार ” गायिका टिका पुन र गायक गाविन्द विपी मगर को स्वरमा रहेको गीतको भिडियो बजारमा सार्वजनिक भएको छ । मायामा परेका प्रेम जोडिको भावनालाई रमाइलो सगँ आफना श्रोतालाई पस्कन खपिस गोविन्द विपी मगरको सवोकृष्ट शब्द रचना तथा डान्सिङ लय रहेको छ । रविन शाहको निर्देशन , सागर गौत्तमको छायाँकन , अविनास डिसीको सम्पादन भिडियोमा रहेको छ । गीतमा पार्वती राई र ओम श्रेष्ठको लोभलाग्दो नित्य रहेको छ ।
हेर्नुहोस भिडियो ।

Published date : १५ आश्विन २०७५, सोमबार १९:४७

Our Team

 

Director :- Babita Shrestha

 

Managing Director :- Rajendra Puri

 

Member :- Om shrestha

Editor :- Rajesh Kumar

Recodist:- Basanta Chand

 

 

Contact Us

Priyasi Music Pvt LTD

 

Anamnagar, kathmandu, Nepal

 

Mobile No : 9851203277 ,9818234834

 

Email:- Priyasimusic11@gmail.com