गायक प्रमोद खरेलको स्वरमा ‘ रुँदा सगैँ रुन्छु ’ भिडियो सहित

Follow by Email
Facebook20
Twitter

काठमान्डौँ , कात्र्तिक १४ – नेपाली सांगितक क्षेत्रमा निकै रुचाइएका गायक प्रमोद खरेलको स्वरमा ‘ रुँदा सगैँ रुन्छु ’ बोलको गीतको भिडियो बजारमा आएको छ । प्रेम पछाडीको विछोडको कालो पर्दालाई गीतमा समेटिएको छ । सुरज रसायलीको शब्द तथा कमल घोसालीको संगीत संयोजन गीतमा रहेको छ । आफनी प्रेमीकालाई गुमाउनु पर्दाको पिडालाई गीतमा सवोकृष्ट रुपमा समेटिएको छ । मुकेश हुमाँगाईँको छायाँकन , अविनास डिसीको सम्पादन , बविता श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ । ‘ रुँदा सगैँ रुन्छु ’ गीतमा बुद्धविर थापा र सुशिला देवकोटाको लोभलाग्दो अभिनय रहेको छ ।

हेर्नुहोस भिडियो

Published date : १४ कार्तिक २०७५, बुधबार २२:०६

Our Team

 

Director :- Babita Shrestha

 

Managing Director :- Rajendra Puri

 

Member :- Om shrestha

Editor :- Rajesh Kumar

Recodist:- Basanta Chand

 

 

Contact Us

Priyasi Music Pvt LTD

 

Anamnagar, kathmandu, Nepal

 

Mobile No : 9851203277 ,9818234834

 

Email:- Priyasimusic11@gmail.com