गायक प्रमोद खरेलको आधुनिक गीत ‘ तिम्रो मनको नगरीमा ’ (भिडियो)

Follow by Email
Facebook20
Twitter

काठमाडौं, मंसिर ५ । आधुनिक गायक प्रमोद खरेलको ‘तिम्रो मनको नगरीमा ’ बोलको आधुनिक गीत सार्वजनिक भएको छ।
गीतमा प्रेम र पीडालाई प्रस्तुत गरिएको छ । गीतकार दिपक चन्द ठकुरी को शब्द सिर्जनामा रचना गरिएको उक्त आधुनिक गीतमा किरण बम ठकुरी को संगीत रहेको छ

उक्त गीतको भिडियोमा मुक्क्ति गौत्तम र सुधा देवकोटा ले अभिनय गरेका छन्। । भिडियोलाई प्रियसी म्युजिक ले निमार्ण गरेको हो ।
उत्तम हुमागार्इँको छायाँकन , अविनास डिसीको सम्पादन , बविता श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ ।
‘ तिम्रो मनको नगरीमा ’ हेर्नुहोस भिडियो ।

Published date : ५ मंसिर २०७५, बुधबार १८:५६

Our Team

 

Director :- Babita Shrestha

 

Managing Director :- Rajendra Puri

 

Member :- Om shrestha

Editor :- Rajesh Kumar

Recodist:- Basanta Chand

 

 

Contact Us

Priyasi Music Pvt LTD

 

Anamnagar, kathmandu, Nepal

 

Mobile No : 9851203277 ,9818234834

 

Email:- [email protected]