गायिका दिपा दोङको स्वरमा “बाध्यताले छुटने बनायाँै ” भिडियो सहित

Follow by Email
Facebook20
Twitter

आर पी सौगात , मंसिर २१
जिवनको गोरेटोमा भोगीएका पिडालाई समेटेर तयार पारिएको गीत “बाध्यताले छुटने बनायाँै ” गीतको भिडियो प्रियसी म्युजिक प्राली मार्फत बजारमा आएको छ । आधुनिक गायनको क्षेत्रमा राम्रो सम्भावना भएकी गायिका दिपा दोङको आवाजमा सो गीत बजारमा आएको हो ।
जिवनको काल खण्ड सगैँ माया पनि आपसमा रंगीन हुने कुरालाई गीतमा समेटिएको छ । सिपी घिसिङ तामाङको शब्द तथा रोवर्ट छिस्टेलको गीतमा संगीत रहेको छ । प्रेम र विछोडलाई गीतमा आधार बनाइएको छ । दिपक गिरीको छायाँकन , अविनास डिसीको सम्पादन , बविता श्रेष्ठको निर्देशन गीतमा रहेको छ । “बाध्यताले छुटने बनायाँै ” गीतमा सञ्चिता शाही र पुष्कर अर्याल को अभिनय देख्न सकिन्छ ।

“बाध्यताले छुटने बनायाँै ” हेर्नुहोस भिडियो

Published date : २१ मंसिर २०७५, शुक्रबार ०९:५०

Our Team

 

Director :- Babita Shrestha

 

Managing Director :- Rajendra Puri

 

Member :- Om shrestha

Editor :- Rajesh Kumar

Recodist:- Basanta Chand

 

 

Contact Us

Priyasi Music Pvt LTD

 

Anamnagar, kathmandu, Nepal

 

Mobile No : 9851203277 ,9818234834

 

Email:- Priyasimusic11@gmail.com