शरिष्मा मगर र मानव कालुङ मगरको अभिनयमा ‘ए कान्छि ’ –भिडियो सहित)

Follow by Email
Facebook20
Twitter

सानै उमेर आफुलाई जन्मदिने आमा गुमाएका गायक मानव कालुङ मगरको बाःतविक जिवन भोगाईँमा आधारित गीत ‘ए कान्छि ’ गीतको भिडियो सार्वजनिक भएको छ . आफनो मौलिक कौडा गीतमा गायिका टिका पुन र गायक मानव कालुङ मगरको आवाज रहेको छ . प्रियसी म्युजिक प्रालीले गीतको भिडियोलाई बजारमा ल्याएको हो .
गीतमा हजारौ परदेशी युवाह?को जिवन कथालाई समेटिएको छ . आफनी प्रेमीकालाई छोडेर बाहिर देशमा जानु पर्नें नेपाली युवाको पिडालार्इं गीतमा निकै मार्मिक तथा रोचक ?पमा समेटिएको छ . गम बयम्बु मगरको शब्द तथा मौलिक लय सिर्जना रहेको छ . मुकेश हुमाँगाईँको छायाँकन , अविनास डिसीको सम्पादन , रविन शाहको निर्देशन भिडियोमा रहेको छ . गीतमा शरिष्मा मगर र मानव कालुङ मगरको अभिनय रहेको छ .

भिडियो हेर्न तल क्लिक गर्नु होला .

Published date : ३० पुष २०७५, सोमबार २१:२२

Our Team

 

Director :- Babita Shrestha

 

Managing Director :- Rajendra Puri

 

Member :- Om shrestha

Editor :- Rajesh Kumar

Recodist:- Basanta Chand

 

 

Contact Us

Priyasi Music Pvt LTD

 

Anamnagar, kathmandu, Nepal

 

Mobile No : 9851203277 ,9818234834

 

Email:- Priyasimusic11@gmail.com