बुद्धविर थापा र शुशिला थापाको अभिनयमा”बारीको फुल “ हेर्नुहोस भिडियो सहित

Follow by Email
Facebook20
Twitter

आर पोखरेल , काठमान्डौँ ,
प्रियसी म्युजिक प्रालीको प्रस्तुतीमा नविन राना मगर र ओम माया सुनारको पहिलो लोक कोशेली ”बारीको फुल “गीतको भिडियो बजारमा आएको छ । सार्वजनिक गीतमा किरण राना मगर र गायिका सपना मगरको आवाज रहेको छ ।
आफनी मायालुले दिएको मायालाई बुझनको लागी कठीन भएको कुरा गीतमा गायकले ब्यक्त गरेका छन । मायाको अर्थ बुझन नसक्दा मनमा निकै पिडा भएको कुरालाई गीतमा समेटिएको छ । नविन राना मगरको शब्द तथा लय सिर्जनामा गीत तयार पारिएको छ । आफनी मायालुलाई मायाको संसारमा सजाउनको लागी गायक निकै आतुर भएपनि विभिन्न बाध्यताले आफुबाट टाडा छोड्नु पर्दाको पिडालाई कलात्मक रुपमा प्रस्तुत गरिएको छ । मुकेश हुमाँगाईँको छायाँकन , राजेश कुमारको सम्पादन , बविता श्रेष्ठको निर्देशनमा भिडियो निमार्ण गरिएको छ । ”बारीको फुल “ गीतमा बुद्धविर थापा र शुशिला थापाको अभिनय रहेको छ ।
.”बारीको फुल “गीतको भिडियो हेर्नुहोस ।

Published date : ३ फाल्गुन २०७५, शुक्रबार २१:५७

Our Team

 

Director :- Babita Shrestha

 

Managing Director :- Rajendra Puri

 

Member :- Om shrestha

Editor :- Rajesh Kumar

Recodist:- Basanta Chand

 

 

Contact Us

Priyasi Music Pvt LTD

 

Anamnagar, kathmandu, Nepal

 

Mobile No : 9851203277 ,9818234834

 

Email:- Priyasimusic11@gmail.com