गायिका देवी घर्ति मगर को ‘ बटौलीको बजार’ हेर्नुहोस भिडियो

Follow by Email
Facebook20
Twitter

आर पोखरेल, काठमान्डाँैँ ।
काठमाडौं । प्रियसी म्युजिक प्रालीको मानब कालुङ मगरको प्रस्तुतीमा ‘ बटौलीको बजार’ वोलको मौलीक गीत सार्वजनिक भएको छ । मौलीक गीतमा गायिका मानव कालुङ र गायिका देवी घर्ति मगर को सुमधुर स्वर रहेको छ ।
आफनी मायालुलाई भेटनको लागी निकै हतार भएको गायकले गीतमा ब्यक्त गरेका छन । आफनी प्रेमीकालाई भेटन पाउदा निकै खुशी भएको कुरालाई गीतमा समावेश गरिएको छ । गम बयम्बु मगर को शब्द तथा लय सिर्जना रहेको छ । निरज शाहीको कोरियोग्राफी , मुकेश हुमागाईँको छायाङकन, राजेश कुमारको सम्पादन , बविता श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ । ‘ बटौलीको बजार’ गीतको भिडियोमा सरिष्मा मगर र मानव कालुङ मगरको अभिनय रहेको छ ।
‘ बटौलीको बजार’ हेर्नुहोस भिडियो

Published date : ९ चैत्र २०७५, शनिबार ११:०८

Our Team

 

Director :- Babita Shrestha

 

Managing Director :- Rajendra Puri

 

Member :- Om shrestha

Editor :- Rajesh Kumar

Recodist:- Basanta Chand

 

 

Contact Us

Priyasi Music Pvt LTD

 

Anamnagar, kathmandu, Nepal

 

Mobile No : 9851203277 ,9818234834

 

Email:- Priyasimusic11@gmail.com