पुर्णकला विसी को अर्को हृदयबिदारक गीत ‘रातो बाकस ’ (भिडियो सहित)

Follow by Email
Facebook20
Twitter

आर पोखरेल, काठमान्डाँै ।
पछिल्लो समय लोक गीत संगीतको क्षेत्र फराकिलो बन्दैँ गइरहेको अवस्थामा प्रियसी म्युजिकको प्रस्तुतिमा अर्को हृदयबिदारक गीत “रातो बाकस ” गीतको भिडियो सार्वजनिक भएको छ ।गीतमा पुर्णकला विसी र विजय थोकरको आवाज रहेको छ ।

देशमा भर पर्दो रोजगारीको व्यवस्था नभए पछि नेपालीहरूलाई परदेशिनु बाध्यता बनेको छ । यही क्रममा कति नेपाली दाजु भाइ दिदी बहिनीहरू रातो काठको बाकसमा फर्किनु परेको छ भने घर परवारको बिचल्ली भएको छ ।

यस्तै यर्थाथ कथामा आधारित गीत रातो बाकस गीतमा गौत्तम निशानको शब्द तथा लय सिर्जना रहेको छ । गीतमा आशा खड्का र विमल अधिकारीको निकै मन छुने अभिनय देख्न सकिन्छ भिडियोलाई मुकेश हुमागाईँको छायाँङ्कनमा राजेश कुमार ले सम्पादन तथा चर्चित भिडियो निर्देशक बविता श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ ।
‘रातो बाकस ’ गीतको भिडियो हेर्नुहोस ।

Published date : ७ बैशाख २०७६, शनिबार २१:१६

Our Team

 

Director :- Babita Shrestha

 

Managing Director :- Rajendra Puri

 

Member :- Om shrestha

Editor :- Rajesh Kumar

Recodist:- Basanta Chand

 

 

Contact Us

Priyasi Music Pvt LTD

 

Anamnagar, kathmandu, Nepal

 

Mobile No : 9851203277 ,9818234834

 

Email:- Priyasimusic11@gmail.com