गायक प्रमोद खरेलको आवाजमा “तिम्रो मनको नगरीमा “ भिडियो सहित ।

Follow by Email
Facebook20
Twitter

आर पोखरेल, काठमान्डाँै।
नेपाली सुगम संगीतमा निकै रुचाइएका गायक प्रमोद खरेलको आवाजमा रहेको माया प्रेमका भावहरु समेटिएको “तिम्रो मनको नगरीमा “गीतको भिडियो प्रियसी म्युजिक मार्फत सार्वजनिक भएको छ ।
दिपक चन्द ठकुरीको शब्द तथा किरण बम ठकुरीको संगीत संयोजन गीतमा रहेको छ । प्रेमकाभावहरुलाई गीतमा निकै मार्मिक रुपमा प्रस्तुत गरिएको छ । उत्तम हुमागाईँको छायाँकन , अविनास डिसीको सम्पादन तथा बविता श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ ।

“तिम्रो मनको नगरीमा “ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

Published date : १३ मंसिर २०७६, शुक्रबार २१:१७

Our Team

 

Director :- Babita Shrestha

 

Managing Director :- Rajendra Puri

 

Member :- Om shrestha

Editor :- Rajesh Kumar

Recodist:- Basanta Chand

 

 

Contact Us

Priyasi Music Pvt LTD

 

Anamnagar, kathmandu, Nepal

 

Mobile No : 9851203277 ,9818234834

 

Email:- Priyasimusic11@gmail.com