गायक जिवन लामाको नयाँ गीत ‘जानी नजानी ’ सार्वजनिक

Follow by Email
Facebook20
Twitter

काठमाण्डौ।
गायक जिवन लामाकोे आवाजमा ‘जानी नजानी ’बोलको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा आशिष लामाको शब्द रहेको छ भने जिवन लामा ले संगीेत गरेका छन् ।प्रेमि प्रेमिका विचको त्रिकोणात्मक प्रेमका भावहरुलाई गीतमा समेटिएको छ ।
निकै आकर्षक रुपमा निमार्ण गरिएको भिडियोमा प्रकाश खड्काको छायाँकन , राजेश कुमारको सम्पादन तथा बविता श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ । ‘जानी नजानी ’ गीतको भिडियोमा आयुष्मा कार्की र निश्चल खड्काको अभिनय रहेको छ ।
‘जानी नजानी ’ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला ।

Published date : १४ मंसिर २०७६, शनिबार २०:३३

Our Team

 

Director :- Babita Shrestha

 

Managing Director :- Rajendra Puri

 

Member :- Om shrestha

Editor :- Rajesh Kumar

Recodist:- Basanta Chand

 

 

Contact Us

Priyasi Music Pvt LTD

 

Anamnagar, kathmandu, Nepal

 

Mobile No : 9851203277 ,9818234834

 

Email:- Priyasimusic11@gmail.com